दफा ५क
शेयर खरीद गर्न सक्ने
: साधारण सभाको व्यवस्था भएपछि साधारण सभाले पारित गरे बमोजिम र साधारण सभाको व्यवस्था नभएसम्म नेपाल सरकारको स्वीकृति लिई प्राधिकरणले विद्युतसंग सम्बन्धित उद्योगहरुको शेयर खरीद गर्न सक्नेछ ।